अञ्जली पुरीलाई पर्वत वेलफेयर सोसाईटी यूकेद्धारा पुरस्कार प्रदान

पर्वत । एसईई परिक्षा २०७४ मा ४ जिपिए हासिल गरि नेपाल प्रथम भएकी अञ्जली पुरीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको छ । मोदी गाउँपालिका ६ तिलाहार घर भई हाल कुश्मा नगरपालिका ७ निवासी पुरीलाई पर्वत वेलफेयर सोसाईटी यूकेले प्रोत्साहन स्वरुप नगद ४० हजार पुरस्कार प्रदान गरि सम्मान गरेको हो । सोमबार कुश्मानगरपालिका ७ को वडा … Continue reading अञ्जली पुरीलाई पर्वत वेलफेयर सोसाईटी यूकेद्धारा पुरस्कार प्रदान